Quantcast
Channel: लकडाउन – Health Post Nepal
Browsing latest articles
Browse All 43 View Live

Image may be NSFW.
Clik here to view.

लकडाउनमा ३० मातृमृत्यु, अस्पताल पुगेरै पनि जोगिएन २८ को ज्यान

जेठ १९ : सप्तरी कञ्चनरुप–११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवती महिलाको जेठ १३ मंगलबार घरमै मृत्यु भयो। १८ हप्ताकी ती गर्भवती महिलालाई कोरोना भाइरसका लक्षणमा पर्ने ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या...

View Article



Image may be NSFW.
Clik here to view.

लकडाउन अवधिमा महिलाअधिकारलाई उच्च प्राथमिकता दिन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले लकडाउनको अवधिमा महिलाअधिकारका सम्बन्धमा उच्च प्राथमिकताका साथ काम गर्न सरकारका नाममा आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मलता माथेमाको संयुक्त...

View Article

Image may be NSFW.
Clik here to view.

पढाइ सुरू भएन! हेटौडाको सामुदायिक स्कुलले रेडियोबाट पढाउने

लकडाउनका कारण नयाँ शैक्षिक सत्रको पठन-पाठन सुरू गर्न समस्या भएपछि हेटौंडामा रहेको सामुदायिक विद्यालय आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले असार १ गतेबाट रेडियो पाठशाला सुरू गर्ने भएको छ। आधुनिकले...

View Article

Image may be NSFW.
Clik here to view.

अब के-के खुल्छन्, के खुल्दैनन्?

साढे तीन महिनादेखि जारी लकडाउनलाई विस्तारै खुकुलो बनाउने रणनीति सरकारले लिएको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनलाई विस्तारै ‘लुजडाउन’ बनाउँदै जाने नीति लिएको हो।...

View Article

राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

सरकारले राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ। अत्यावश्यक सेवाबाहेका अन्य सबै आवतजावतमा रोक लगाइएको हो। लकडाउन व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड–२०७७ जारी गरेर सरकारले...

View Article


Image may be NSFW.
Clik here to view.

लकडाउनको बेला भाडा उठाएर बस चलाउने चार चालक पक्राउ, यात्रुलाई क्वारेन्टाइन...

लकडाउनको बेला सवारी पास नै नलिई सार्वजनिक गाडीमा यात्रु ओसार्ने चार जना चालकलाई प्रहरीले पक्राउ गरेको छ।  महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले आइतबार बससहित चालकलाई...

View Article

Image may be NSFW.
Clik here to view.

लकडाउन अन्त्य, उपचारसम्बन्धी व्यवस्था यथावत

सरकारले ०७६ साल चैत ९ को निर्णयअनुसार चैत्र ११ गतेदेखि सुरु गरेको लकडाउनको निर्णय साउन ६ गते रातिदेखि अन्त्य गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा...

View Article

Image may be NSFW.
Clik here to view.

लकडाउन अन्त्यपछि काठमाडौंमा मास्क नलगाई हिड्ने २ लाख जना पक्राउ, राति...

साउन १६- लकडाउन अन्त्यपछि सरकारले आह्वान गरेअनुसार मास्क लगाएर हिड्न इन्कार गर्ने २ लाख ८ हजारलाई प्रहरी पक्राउ गरेको छ । गृह मन्नत्रालयका अनुसार यसअवधिमा झण्डै त्यतिकै संख्यामा मानिसहरुलाई सम्झाएर...

View Article


Image may be NSFW.
Clik here to view.

प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव, ‘यथास्थितिमा संक्रमण भयावह हुन्छ, केही कदम...

लकडाउन अन्त्यपछि कोरोना संक्रमण निरन्तर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्यविज्ञहरुसँग छलफल गरेका छन्।  मंगलबार प्रधानमन्त्रीले उनीहरुसँगै प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेका...

View Article


Image may be NSFW.
Clik here to view.

लकडाउनबारे मन्त्रिपरिषदबाट केही दिनमा निर्णय हुने : प्रवक्ता डा. खतिवडा

सरकारले लकडाउनबारे केही दिनभित्रै निर्णय हुने बताएको छ। कोरोना संक्रमतिको संख्या २१ हजार नाघेको अवस्थामा लकडाउनको हल्ला चलिरहेकोमा सरकारका प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चारमन्त्री डा. युवराज...

View Article

Image may be NSFW.
Clik here to view.

काठमाडौंलाई महामारीबाट जोगाउन लकडाउन कि, अरु पनि छन् विकल्प ?

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई संक्रमण पुष्टिसँगै कोरोना भाइरस सिंहदरबारभित्र प्रवेश गरेको छ। उनीसँग सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ आवश्यक परेको छ। इपिडिमियोलोजी तथा रोग...

View Article

Image may be NSFW.
Clik here to view.

सक्रिय संक्रमित २५ हजारभन्दा माथि भएमा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

नेपालमा २५ हजारभन्दा बढी संक्रिय संक्रमित भए फेरी लकडाउन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा सो जानकारी दिएका...

View Article

Image may be NSFW.
Clik here to view.

भोलि डा. जागेश्वर गौतमले पनि अस्पतालमा बेड नपाउन सक्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बुधबार फेरि भने, ‘सास फेर्न गाह्रो भयो अनि बेहोस हुने जस्तो भयो भनेमात्रै अस्पताल जानू।’ पटक-पटक सकभर अस्पताल नजाउनु भन्दै आएका उनको यो...

View Article


Image may be NSFW.
Clik here to view.

बैतडीमा १० दिन लकडाउन हुने

बैतडीको डिलाशैनी गाउँपालिकामा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । मंगलबार एकैदिन गाउँपालिका क्षत्रमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाले संक्रमण थप फैलन नदिन बुधबार देखी १० दिनका लागि...

View Article

Image may be NSFW.
Clik here to view.

बेलायतमा आजदेखि पुनः लकडाउन

काठमाडौं । कोरोना भाइरस नयाँ स्वरुपमा देखिन थालेपछि बेलायतमा आजबाट पुनः लकडाउन गरिएको छ। बेलायतमा तीव्र गतिमा संक्रमण बढ्न थालेको भन्दै त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले लकडाउनको घोषणा गरेका हुन्।...

View Article


Image may be NSFW.
Clik here to view.

इटालीमा फेरि लकडाउन

कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण बढ्दै गएपछि इटालीमा फेरि लकडाउन गरिने भएको छ। इटालीका २० क्षेत्रमध्ये आधाभन्दा बढीमा मार्च १५ देखि प्रतिबन्धलगाउने निर्णय सरकारले गर गरेको हो। यससम्बन्धी कानुन...

View Article

Image may be NSFW.
Clik here to view.

कोरोनाको ‘नयाँ भेरियन्ट’सँगै फेरि लकडाउनको सम्भावना कति?

गत वर्ष आजकै दिन नेपालमा लकडाउन गरिएको थियो। चैतमा गरिएको लकडाउन ५ महिनासम्म निरन्तर चल्यो। लकडाउनका कारण सबैको जनजीवन कष्टकर बन्यो। लकडाउनको १ वर्ष पुग्दै गर्दा नेपालमा पुनः कोरोनाको संक्रमणको दोस्रो...

View Article


Image may be NSFW.
Clik here to view.

सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार लकडाउन हुने

सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत...

View Article

Image may be NSFW.
Clik here to view.

भारतमा कोरोना संक्रमणको ‘रेकर्ड ब्रेक’ : आजदेखि महाराष्ट्रसहित अन्य राज्यमा...

भारतमा कोरोना संक्रमणको दैनिक तथ्याङ्कले रेकर्ड राखने क्रम जारी छ भने दिनप्रतिदिन मृतकको संख्या पनि बढ्दै गएको छ। गत बिहीबार मात्रै भारतमा १ लाख ३१ हजार ९ सय ६८ नयाँ संक्रमित थपिएका छन्। यससँगै भारतमा...

View Article

Image may be NSFW.
Clik here to view.

सिसिएमसी बैठक बस्दै, होला त लकडाउन?

आज (शनिबार) कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बोलाइएको छ। दिउँसो ४ बजेका लागि बैठक बोलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। डा. गौतमका अनुसार बैठकमा कोरोना...

View Article

Image may be NSFW.
Clik here to view.

पुन: लकडाउन हुनसक्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण पुन: फैलिन थालेकाले लकडाउनमा जानसक्ने परिस्थिती पुन: सिर्जना हुनसक्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका...

View Article


Image may be NSFW.
Clik here to view.

लकडाउनमा नजान तर, जोखिम क्षेत्रका विद्यालय बन्द गर्न सरकारलाई दलहरुको सुझाव

बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा बढ्दै गरेको कोरोना संक्रमण नियन्त्रणमाथि छलफल भएको छ। देशमा पछिल्लो समय संक्रमण बढ्दै गएको भन्दै दलहरुको साझा धारणा बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले...

View Article


Image may be NSFW.
Clik here to view.

सरकारले भन्यो-तत्काल लकडाउन गर्ने योजना छैन

कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा बढ्दै जाँदा ‘लकडाउन’ को आशंका भइरहेका बेला सरकारले भने तत्काल त्यस्तो योजना नरहेको जनाएको छ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तत्काल लकडाउन गर्ने सरकारको योजना...

View Article

Image may be NSFW.
Clik here to view.

‘स्मार्ट लकडाउन’ मा जाँदै सरकार, ४० लाख डोज खोप ल्याइने

सरकारले आगामी सातादेखि निषेधाज्ञा खुकुलो बनाउने भएको छ। कोभिड १९ व्यवस्थापन निर्देशक समितिको बुधबार राति बसेको बैठकले संक्रमणको जोखिम रोक्ने उपाय अवलम्बन गर्दै निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय गरेको...

View Article

Image may be NSFW.
Clik here to view.

सिसिएमसी बैठक आज बस्दै, कडा होला त लकडाउन ?

  आज (शुक्रबार) कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बोलाइएको छ। शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ। कोरोना संक्रमण बढ्न...

View Article


चीनमा फेरि लकडाउन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आदेश

कोरोना संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको हो। लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट...

View Article

टोङ्गामा पहिलो पटक एकजनामा कोभिड संक्रमण पुष्टि, लकडाउनको तयारी

कोभिड महामारीका कारण अहिलेसम्म विश्वमा ५० लाख जनाको मृत्यु भइसकेको छ। महामारीकै कारण संसारभर २४ करोड जना जना संक्रमित छन्। त्यस्तै, कोभिडले विश्व अर्थतन्त्र नै प्रभावित छ । महामारीका कारण प्राय देशको...

View Article

खोप नलगाएका नागरिकलाई लक्षित गर्दै राष्ट्रव्यापी लकडाउन

अष्ट्रियाली सरकारले देशमा कोरोनाभाइरसको द्रुत फैलावटलाई नियन्त्रण गर्ने उद्देश्यले आइतबार मध्यरातदेखि खोप नलगाएका व्यक्तिहरूका लागि राष्ट्रव्यापी लकडाउन आदेश जारी गरेको छ। यस घोषणाले १२ वर्षभन्दा...

View Article

खोप लगाएपनि युरोपमा फेरि बढ्न थाल्यो कोरोना, लकडाउन गर्न थालियो

युरोपका केही देशहरूमा कोरोनाभाइरस सङ्क्रमणका घटनाहरूमा वृद्धि भएपछि कोभिडको नयाँ लहरका बारेमा चिन्ता व्यक्त गरिएका छन्। जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र यूकेमा कोभिड सङ्क्रमण दर उकालो लाग्न...

View Article



के नेपालमा लकडाउन हुन्छ? यसो भन्छ मन्त्रालय

कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा छिरिसकेको छ। ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ। यसअघि दुई चरणमा कोभिडको मार नेपालले झेलिसकेको छ। नयाँ...

View Article
Browsing latest articles
Browse All 43 View Live




Latest Images